मिरिकमा पर्यटकको आगमनमा बृद्धि :एक पर्यटकले दुई जनाको पेट भरि दिन्छन् ।
मिरिकमा घुम्न आउने पर्यटकहरुले माछालाई वन रोटी टोस रोटी ,मुरई किनेर खान दिन्छन् ।यसरी मुरई किनेर माछालाई दिदा माछाको पेट त भरियो ।अनि यसरी बर्षो अगाडी देखि वन रोटी र मुरई बेचेर आफ्नो जीवन निर्वाह गरि रहेको यो महिला दीदीहरुको पनि पेट भरिन्दैछ !
[बालकृष्ण शर्मा, मिरिक]
787 total views, 1 views today